नेपाली नारी समाज अल्गार्बका पदाधिकारीहरुलाई एनआरएनए पोर्तुगलद्वारा बधाई तथा शुभ-कामना

ENGLISH

नेपाली नारी समाज अल्गार्बका पदाधिकारीहरुलाई एनआरएनए पोर्तुगलद्वारा बधाई तथा शुभ-कामना

3 March, 2016 | Sandeep Bhattarai | 640 Views | comments

गैर-आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्व पोर्तुगलले नेपाली नारी समाज अल्गार्बका गोमा देवि लिम्बूको अध्यक्षातामा नव गठित पदाधिकारीहरुलाई बधाई तथा शुभकामनाको कार्यक्रम अल्बुफेइरामा सम्पन्न गरेको छ ।

nrn

एनआरएनए क्षेत्रिय समन्वय समिति अल्गार्बका अध्यक्ष बिष्णु बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खेलकुद संरक्षक हितमान बुढाथोकी मगर, अन्य उपस्तिथिमा उपाध्यक्ष शरद चन्द्र शाही, कोषाध्यक्ष अभिषेक आचार्य, सदस्य उन्नत डल्लाकोटी रहेका थिए ।

उपाध्यक्ष शरद चन्द्र शाहीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नारी समाज अल्गार्वकी महासचिब सकुन्तला गिरिले प्रबासमा नारी समाजको महत्व र आवश्यकताको बारेमा मन्तब्य दिएकी थिइन् । अल्गार्व बसी दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमा अध्यक्ष बिष्णु बरालले दोसल्ला ओढाएर सम्पुर्ण पदाधिकारी हरुलाइ सम्मान गरेका थिए भने संस्थाका सचिब अनिल शर्मा द्वारा संचालित कार्यक्रम चियापान साथ समपन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK