नेपाली दर्शकको माया कहिल्यै नभुल्ने हेलेज

ENGLISH

ENTERTAINMENT

नेपाली दर्शकको माया कहिल्यै नभुल्ने हेलेज

27 September, 2015 | Bipin Acharya | 715 Views | comments

ktmफुर्सदमा थकाई मार्ने नेपाल आउने बताउने बलिउड नायिका हेजेल किचलाई नेपाल निकै सुन्दर लागेको छ |भारतले नेपालमा अघोषित नाकाबन्दी लगाईरहेको बेला नेपालमा रहेकी हेजेलले भनेकी छिन् ‘अहिले त मेरो समय छैन फुर्सद निकालेर म फेरि नेपाल घुम्न आउाछु मलाई नेपाल निकै राम्रो लाग्यो ।

’ हेजेल युहाना इन्टरनेशलन इभेन्ट्स प्रालिले आयोजना गरेको ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा मुख्य अतिथिका रुपमा काठमाडौं आएकी थिईन् ।उनले नेपाली मोडलको विचमा रहेर क्याटवाक पनि गरेकी हेजेलले बौद्ध लगायतका क्षेत्र भ्रमण गरेकी थिईन् । शनिबार साँझ काठमाडौको कार्की बेङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली दर्शक सामु क्याटवाक गरेकी हेजेल दर्शकको तालीले उत्साहित थिइन् र नेपाली दर्शकको माया कहिल्यै नभुल्ने प्रतिक्रिया पनि दिईन् ।

हेजेलले बलिउड फिल्म बर्डिगार्ड सहित अन्य एक दर्जन फिल्ममा र हलिउड फिल्म हेरी पोर्टर, नायिकाको रुपमा काम गरिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK