नेपाली जनसम्पर्क समिती ओमानको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिती ओमानको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

बिनेश खनाल

6 May, 2017 | Bipin Acharya | 570 Views | comments

नेपाली जनसम्पर्क समिती ओमानको आयोजनामा शुक्रवार चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

ओमान को मस्क्ट स्थित ओसिसी नेपाली रेस्टुरेन्ट को सभाहलमा नेपालमा नजिकिँदै गरेको स्थानिय निकायको निर्वाचन तथा अन्य विषय लाई मध्य नजर गर्दै उत्त भेटघाट कार्यक्रमको आयोजना गरिएको समितिले जानकारी गराएको छ।

नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल को अध्यक्षता सम्पन्न सो कार्यक्रममा ओमान मा सक्रिय रहेका उत्त संस्थाका सयौं कार्यकर्ता तथा प्रतिनिधिहरुले सहभागीता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति फर्सुराम पोख्रेल, उप सभापतिहरु शालिकराम चापागाईं र बेदनिधी आचार्य द्वयले जन ( सम्पर्क समिती ओमानले हाल सम्म गरेका क्रियाकलाप, आगामी योजना, तथा स्थानीय निकायको निर्वाचनमा काङ्ग्रेसको अवस्था अनि भुमिकाको बारेमा प्रकाश पारेका थिए। कार्यक्रमको संचालन समितीका महामन्त्री नवीन पंगेनीले गरेका थिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK