नेपाली जनसम्पर्क समिति जापानको विपी जयन्ती सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली जनसम्पर्क समिति जापानको विपी जयन्ती सम्पन्न

17 September, 2016 | Bipin Acharya | 1155 Views | comments

विपी जयन्ती तथा गणेशमान स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति जापानले वृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

japan-ka-nepali
सेप्टेम्बर १५ तारिखमा गुन्मा केनमा रहेको दार्जलिङ रेष्टुरेन्टमा आयोजित लोकतन्त्र, विपी-गणेशमानका विचार र बर्तमान राजनीती विषयक अन्तर्क्रियाका वक्ताहरुले पछिल्लो समय सिद्धान्तको राजनीतीबाट विमुख भएर ब्यक्ति केन्द्रित राजनीती मौलाउदै गएकोमा चिन्ता प्रकट गरेका थिए ।

विपी र गणेशमानको विचार आजसम्म उत्तिकै सान्दर्भिक रहेको बताउँदै विदेशमा फुटेर नभई जुटेर कांग्रेस अघि बढनु पर्नेमा जोड दिइएको थियो । नेपाली जनसमपर्क समिति जापानका सभापति नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति जापानका पूर्वसभापति वलराम श्रेष्ठ, उपसभापति शेर बहादुर केसी, बलदेव थापा लगायतकाले विपी र गणेशमानको विचार र सिद्धान्तहरुको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा जापानका विभिन्न स्थानबाट आएका १०० भन्दा बढि काग्रेस समर्थकहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रमपछि बसेको जनसम्पर्क समितिको बैठकले कार्यसमीतिमा रिक्त रहेका पदहरुमा नियुक्ति गरेको छ । कार्यसमितीका सदस्य रहेका रेशम डंगोललाई महामन्त्री पदमा सर्वसम्मत चयन गरिएको छ ।

अन्य पदहरुमा हाल थप गरिएका सदस्यहरुबाट चयन गरिने जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदीले जानकारी दिए ।

छलफलले पिताम्बर चापागाई, युवराज अधिकारी, चिरन पाठक, सुजन जोशी, कमल आचार्य, निरज कोइराला, लक्ष्मण गुरागाईं, राम बास्तोला, नवराज थापा, विपिन घिमिरे, दीपक भुसाल, राजु पनेरु, टिकाराम खरेललाई मनोनित गरी पदपुर्ति गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK