नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सद्वारा हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त

ENGLISH

NRN GLOBAL

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सद्वारा हार्दिक धन्यबाद तथा कृतज्ञता व्यक्त

30 September, 2016 | arjun baral | 1555 Views | comments

unnamedनेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन २७ सेप्टेम्बर २०१६ मा आमस्र्टडममा संपन्न भएको छ ।

महामानव विपि कोइरालाको पदचापलाई पछ्याउँदै प्रवासमा रहेका लोकतन्त्रवादीहरुलाई एकताको मालामा गाँस्दै अगाडि बढेका जनसंपर्क समिति मध्येको नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन भब्य र सभ्य रुपमा संपन्न भएको छ ।

अधिवेसनलाई भव्य रुपमा संपन्न गराउन केन्द्रबाट पाल्नु भएका केन्द्रिय सदस्य श्री सुरेन्द्र राज पाण्डे ज्यु प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ । त्यसैगरि डायस्पोराबाट कार्यक्रममा उपस्थित सवै अतिथीहरु र शुभेच्छ्या राख्ने सवै मित्रहरुलाई धन्यबाद दिएको छ ।

अधिवेसनलाई संपन्न गराउन अहोरात्र खट्ने निवर्तमान कार्यसमित, गठित सम्पुर्ण समिति, संयन्त्रहरुको योगदानलाइ सम्मान समेत गरेको छ ।


जनसंपर्क समिति नेदरल्याण्ड्सको अधिवेसन संपन्न


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ सार्वजनिक

कलाकार समुद्र गिरीको दोहोरी गीत ‘रोधि घरमा झरेसी’ गीति...

गायक प्रमोदको ‘हावा सरी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रमोद खरेलको सुमधुर आवाज रहेको गीत ‘हावा सरी’...

विश्वकप छनोटमा नेपालको प्रदर्शन कस्तो रहला

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK