नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न

26 September, 2016 | Sandeep Bhattarai | 1100 Views | comments

नेपाली जनप्रगतिशील समाज जापान

नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीको प्रवासमा रहेका नेपालीहरुको भातृ संगठन नेपाली जनप्रगतिशील समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनका लागि नेपालवाट आमन्त्रित प्रमुख अतिथि नेकपा माओवादी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र विशेष अतिथि स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला ‘कन्चन’ को उपस्थिति रहेको थियो ।

नेताद्वयको उपस्थितिमा जापानवासी नेपालीसंग “एकीकृत जनक्रान्ति आजको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । जापानका राजनीतिक दलका प्रतिनिधि, बुद्विजिवी, समाजसेवी, पत्रकार, व्यवसायीको तर्फबाट प्रतिनिधि मुलक उपस्थिति रहेको थियो ।

दोस्रो अधिवेशनले दिनेश शाहीको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरु अधिकारी, सुरेन्द्र डिसी, भानु अर्याल र दुर्गा खड्का चयन भएका छन् भने महासचिवमा निरन्जन गैरे, सचिवमा नविन जोशी र कोषाध्यक्षमा कृष्ण शाही चयन भएका छन् ।

जनप्रगतिशील मञ्च जापानको एकता अधिवेशनमा अध्यक्ष लामा

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK