नेपाली जनप्रगतिशील मञ्च इटालीको अध्यक्षमा हरिभक्त

ENGLISH

NRN GLOBAL

नेपाली जनप्रगतिशील मञ्च इटालीको अध्यक्षमा हरिभक्त

11 August, 2017 | Sandeep Bhattarai | 1675 Views | comments

नेपाली जनप्रगतिशील मञ्च इटाली

नेपाली जनप्रगतिशील मञ्च इटालीको अधिवेशनले हरिभक्त काराखेतीलाई अध्यक्षमा चयन गरेको छ ।

जनप्रगतिशील मञ्च बेल्जियमका सल्लाहकार तथा मगर राष्ट्रिय मुक्ति मोर्चा युरोप इन्चार्ज विरमान घर्तीमगरको प्रमुख आतिथ्यतामा अगस्ट ६ का दिन सम्पन्न मञ्चको अधिवेशनले उपाध्यक्षद्धयमा रन्जित मगर, तिर्थबहादुर लामा,महासचिवमा सुदीप अधिकारी, सचिवमा श्यामसुन्दर अधिकारी, कोषाध्यक्षमा झम्कनाथ पङ्गेनीलाई चयन गरेको छ ।

त्यस्तै मञ्चको सदस्यहरुमा बर्षा पोखरेल खतिवडा, सिमा लामिछाने अधिकारी, रेखा सापकोटा पोखरेल, किरण मगर, प्रदीप मैनाली , गणेश रावल , कृष्णबहादुर भण्डारी, गणेश छेत्री, खड्क बहादुर तामाङ, करण बिष्ट, राजेश लामा रहेका छन् ।

संसारन्युज

एनआरएनए इटालीको नेतृत्व लिन तयार छु : थोकर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK