नेपाली जनप्रगतिशिल मञ्च शारजाहा क्षेत्रिय समितिको अध्यक्षमा सरिता

ENGLISH

NRN GLOBAL

नेपाली जनप्रगतिशिल मञ्च शारजाहा क्षेत्रिय समितिको अध्यक्षमा सरिता

उत्तम बिक, दुबई ।

2 May, 2017 | Sandeep Bhattarai | 610 Views | comments

नेपाली जनप्रगतिशिल मञ्च शारजाहा क्षेत्रिय समिति

 नेपाली जनप्रगतिशिल मञ्च शारजाहा क्षेत्रिय समितिमा सरिता थिङ प्रतिक्षा निर्वाचित भएकी छन् ।

यहि २८ अप्रिल का दिन शारजाह क्षेत्रिय समितिको निर्वाचन भएको थियो । सरिता थिङ प्रतिक्षाको अध्यक्षतामा पछि तीन जना थप्ने गरि १९ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा आकास सुबेदी र ईश्वरजंग थापा, सचिवमा दिपक तामाङ, सहसचिवमा रोशन चाम्लिङ र सदस्यहरुमा चोकेन्द्र गुरुङ, मान बहादुर घिसिङ, तिलक तामाङ, मानध्वज घिसिङ, राजकुमार मन्डल, हजिरमान घिसिङ, फडिन्द्र सिवा, गुन्जामान घिसिङ, रेशम मगर रहेका छन् ।

उक्त अधिवेशनले ४ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा दिनेश ढुङ्गाना, सरोज जिसी, राजन थापा र उद्धि सम्बाहाम्फे रहेका छन । उक्त अधिवेशनमा प्रमुख अतिथी, विषेश अतिथी र अतिथीहरुले निर्वाचित सम्पुर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको अन्तमा नव निर्वाचित अध्यक्ष सरिता थिङले आगामी दिनमा आफ्नो जिम्मेवारीप्रति कटिबद्ध भएर निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

स्मरण रहोस हाल नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय कोषाध्यक्ष मोहन स्याङतान र दुबई क्षेत्रीय अध्यक्ष निरन्जन सिलवाल स्थानीय निर्वाचनको लागी नेपाल फर्केका छन । अन्य थुप्रै सदस्यहरु पनि स्थानीय निर्वाचनको लागी नेपाल फर्किने तयारीमा रहेको मञ्चका केन्द्रिय अध्यक्ष पौडेलले जानकारी दिए ।

सिमानामा पर्खाल लगाउ हामी पैसा दिन्छौं : प्रवासी नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK