नेपाली चेली इन्दिरा ‘व्यूटिफुल अफ बहराइन’को टप १० मा

ENGLISH

NRN GLOBAL

नेपाली चेली इन्दिरा ‘व्यूटिफुल अफ बहराइन’को टप १० मा

21 September, 2016 | Bipin Acharya | 1185 Views | comments

indira-chhetriविगत ८ वर्षदेखि बहराइनमा कार्यरत पर्वत हुवास ३ की इन्दिरा क्षेत्री बहराइनको चर्चित पत्रिका बहराइन कन्फिडेन्सियलले आयोजना गरेको ‘व्यूटिफूल वुमन अफ बहराइन’ प्रतिस्पर्धामा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १० नम्बर भित्र पर्न सफल भएकी छिन् ।

इन्दिरा बहराइनको नेपाल समाज तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार समेत हुन् । विभिन्न देशका सुन्दरीहरुले भाग लिएको उक्त प्रतियोगिता मार्फत् विश्वसामू नेपाललाई चिनाउने मात्र नभई नेपालीहरु अवसर पाएमा वौद्धिकता, प्रतिभा र सुन्दरतामा पनि कम छैनन भन्ने सन्देश दिन भाग लिएको उनले बताइन् ।

आफूलाई फेसबुक र इन्स्ट्राग्राम मार्फत भोट दिई प्रतियोगितामा उत्कृष्ट बन्नका लागि सहयोग गर्न आम नेपाली समुदायमा उनले आग्रह गरेकी छन् ।

उनलाई जिताउन फेसबुक/इन्स्ट्राग्राममा लाइक गर्नु पर्नेछ । यसै सेप्टेम्बर ३० सम्म लाइक गर्ने समय छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK