नेपाली चलचित्र सारङ्क को ट्रेलर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

नेपाली चलचित्र सारङ्क को ट्रेलर सार्वजनिक

21 February, 2017 | Krishna Adhikari | 580 Views | comments

saचलचित्र सारङ्कमा चर्चित नायिका र मोडेल भनेर चिनिने सपना सिंह ठकुरी काम गरेकी छिन् । शुभम सिने क्रिएसन र एम आर्ट थिएटरको ब्यानरमा बाट निर्माण भएको यस फिल्मलाई विरेन्द्र हमालले निर्देशन गरेका हुन् ।

जो यो फिल्मका निर्माता समेत हुन् । अभिनय प्रशिक्षक समेत रहेका छन् ।चलचित्रमा नायिका सपना सिंह ठकुरी र सुवर्ण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

काठमाडौं, नेपालगञ्ज, मुस्ताङ लगायतका रमणीय स्थानमा छायांकन गरिएको यस फिल्ममा सागर सिंह ठकुरीको पटकथा तथा संवाद रहेको छ । गौतम राज खड्काले सम्पादन गरेको फिल्मलाई चाडै रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK