नेपाली चलचित्र रमितामा दिलिपको सानदार कमव्याक

ENGLISH

ENTERTAINMENT

नेपाली चलचित्र रमितामा दिलिपको सानदार कमव्याक

22 May, 2018 | Kabiraj Adhikari | 3535 Views | comments

नेपाली चलचित्रका चिर्चित नायक दिलिप रायमाझीको कमव्याक हुने भएको छ।

आगामी अगष्टबाट प्रर्दशन हुने तयारीमा जुटेको नेपाली वेरोजगार युवाहरुको कथामा तयार गरिएको हास्य चलचित्र रमितामा दिलिपको चर्चा चुलिने अपेक्षा गरिएको छ।

दर्जनौ चलचित्रमा सफल ठहरिएका नायक रायमाझी आर्थिक कारण तथा नेपाली चलचित्रमा आएको नयाँ धारका कारण ओझेलमा परेका थिए। गाउले परिवेशमा युवाहरुको वास्तविक कथालाई हास्यव्यङग रुपमा समेटेएर तयार गरिएको चलचित्र रमिताको मिक्सिङग र सम्पादनको कार्य धमाधम भईरहेको निमार्ता मध्येका एक ईश्वरीप्रसाद कँडेलले जानकारी दिए।

निमार्ता कँडेलका अनुसार रंजितकुमार क्षेत्रीको निमार्ण तथा निर्देशनमा तयार गरिएको चलचित्रमा दिलिपलाई रजनी केसी, विपासा विसी, रिना थापा मगरको साथ रहेको छ भने संलिप कुर्लाकोटी, विनोद श्रेष्ठ र सुरवीर पंडितले साथ दिएका छन। पोखरा, मुस्ताङ, बाग्लुङग, पर्वत र काठमाण्डौ लगायतका रमणिय स्थानमा छायाश्रकन गरिएको चलचित्रले दिलिप रायमाझीको नायकीलाई फेरी एकपटक पुनरागमन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकामा पनि म्यूजिक भिडियोमा देखिए दिलिप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल

अमेरिकामा शिक्षाविद् तथा समाजसेवी शिवलाल धिताल अभिनन्दित

गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK