नेपाली चलचित्र ‘ठमेल डटकम’ को गीत सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

नेपाली चलचित्र ‘ठमेल डटकम’ को गीत सार्वजनिक (भिडियो सहित)

7 September, 2015 | Sandeep Bhattarai | 560 Views | comments

th

प्रतिष्ठित चलचित्र हाउस गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ‘ठमेल डटकम’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

‘ठमेल डटकम’ बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ । यसअघि सार्वजनिक भएको ‘तिमी नभए’ बोलको गीतलाई दर्शकले अत्यधिक मनपराएसंगै चलचित्रको शिर्ष गीत सार्वजनिक छ |

पुराना चर्चित निर्देशक राजकुमार शर्माले निर्देशन गरेको चलचित्र ‘ठमेल डटकम’बाट शर्मा नेपाली रजतपटमा पुनरागमन समेत गर्दैछन् | निर्देशक पुराना भएपनि चलचित्रले पछिल्लो समयका युवा पुस्ता केन्द्रित कथा बोकेको छ | भारतिय चलचित्र समेत निर्देशन गरिसकेका शर्मा निकै अब्बल चलचित्र निर्देशकमा गनिन्छन् ।

th1

चलचित्र ‘ठमेल डटकम’ को यसै गीतमार्फत पहिलो पटक मोडल सम्पदा बानियाँ चलचित्रमा फिचारिंग भएकी छिन्। अनुप बिक्रम शाही,प्रमोद अग्रहरी र नरेन खड्कासंगै निता पोखरेलको मुख्य भूमिका रहेको चलचित्र आउदो कार्तिक ५/६ गते दशैको दिनबाट प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् चलचित्रको गीतको भिडियो :-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK