नेपाली चलचित्र क्षेत्रको भविष्य राम्रो हुन्छ : रमेश बुढाथोकी (भिडियो अन्तर्वार्ता)

ENGLISH

ENTERTAINMENT

नेपाली चलचित्र क्षेत्रको भविष्य राम्रो हुन्छ : रमेश बुढाथोकी (भिडियो अन्तर्वार्ता)

3 August, 2017 | Kunjar Bhattarai | 1465 Views | comments

ramesh

वि.सं. २०३६ सालबाट रङ्गमन्च मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गर्नु भई टेलि शृंखला हुँदै ठूलो पर्दाको चलचित्रमा अभिनय एवं निर्देशन गर्नुभएका वरिष्ठ कलाकार रमेश बुढाथोकी चलचित्र असल र सफल दुई किसिमको हुने धारणा राख्नुहुन्छ ।

असल चलचित्र भनेको जीवन्त र सफल भनेको व्यवसायिक चलचित्र हो भन्ने धारणा राख्ने बुढाथोकी भाद्र २ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र भुँइमान्छे असल चलचित्र भएको बताउनुहुन्छ ।भुँइमान्छेमा मूख्य भूमिका निर्वाह गर्नु भएका बुढाथोकीले रंगमन्च र चलचित्रको अभिनयमा केही मात्रै फरक भएको साथै रंगमन्चका कलाकारहरुमा आत्मविश्वास बढि हुने बताउनुभयो ।

पुराना पुस्ता विस्थापित हुने र नयाँ पुस्ता आउने स्वभाविक प्रक्रिया भएको बताउने बुढाथोकी नेपाली चलचित्र क्षेत्रको भविष्य राम्रो हुनेमा आशावादी हुनुहुन्छ ।

पछिल्लो समयमा नेपाली चलचित्रमा दुई धार छ भन्ने कुरामा असहमत रहनुभएका बुढाथोकीसँग हामीले भिजन नेपाल टेलिभिजनको प्रस्तुती भिजन टक शो मा गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif