नेपाली क्रिकेट टोलीको घोषणा

ENGLISH

SPORTS

नेपाली क्रिकेट टोलीको घोषणा

सुवास र अनिलको पुनरागमन

4 July, 2016 | Sandeep Bhattarai | 1680 Views | comments

nepali-cricket-team-harekpal-624x462

आगामी जुलाई १९ का दिन लर्डसमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)संग खेल्ने नेपाली क्रिकेट टीमको घोषणा गरिएको छ ।

नेदरल्याण्डसंग हुने आईसीसी विश्व लिग डिभिजन खेलको तयारीका रुपमा हेरिएको यो खेलबाट सुवास खकुरेल र अनिल मण्डलको पुनरागमनन भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेपछि टोलीको छनोट आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । विश्व क्रिकेट लिग डिभिजनमा नअटाएका सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रुपमा विक्रम शोव रहेका छन् ।

त्यस्तै अन्य खेलाडीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा पर्न सफल भएका छन् । यो खेललाई आगामी अगष्टमा नेदरल्याण्डसंग हुन लागेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ ।

यो पनि हेर्नुस – आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK