नेपाली कलाकारले बर्मामा दर्शक नचाए

ENGLISH

NRN GLOBAL

नेपाली कलाकारले बर्मामा दर्शक नचाए

13 February, 2018 | Kabiraj Adhikari | 3095 Views | comments

गायक अान्नद कार्की र गायिका इन्दिरा जाेशीले सोमबार बर्मा पुगेर रातमा धुम मच्चाएका हुन्। कार्कीले नेपाली र हिन्दी गीत गाएका थिए। कार्कीले वनमा फूल्याे फूल, यी हल्लाहरु हुन् र नेपालस माया जस्ता गीत गाएका थिए।

nepali-in-barma

बर्माकाे प्रख्यात संखाइ शिव धाममा शिवरात्रिकाे अघिल्लाे रात नेपाली गायक गायिककाले दर्शक नचायका हुन्। जाेशीले उध्रेकाे चाेली , मत त मर्छु कि क्या हाे ठूली, चाैवन्धी चाेली अनि राताे घाँघर जस्ता गीत गएका थिए।

शिवधाममा नेपाली गीत सुन्न बर्मा, थाइल्याण्ड र भारतीय दर्शक उपस्थित थिय। शिवरात्री मेलामा नेपाली गीत सु्न्न पाउँदा दर्शकले पटक पटक वान्स माेर बान्स माेर भनेका थिए।

डिसीमा गायक शिव परियारले दर्शकलाई नचाए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK