नेपाली अमेरिकन सम्मेलनमा आफ्नो प्रस्तुति दिन नायिका कार्की लस एन्जलसमा

ENGLISH

NRN GLOBAL

नेपाली अमेरिकन सम्मेलनमा आफ्नो प्रस्तुति दिन नायिका कार्की लस एन्जलसमा

30 June, 2016 | Sandeep Bhattarai | 1725 Views | comments

बिजय थापा, वाशिंगटन डिसी । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की नेपालबाट अमेरिकाको लस एन्जलस पुगेकी छिन् l उनको साथमा नेपालकी चर्चित भेषभुषा रुपकार (डिजाईनर) तथा ख्यातिप्राप्त नमुना(मोडल) बिना घले आएकी छिन् l

priyanka-karki

नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइरहेको प्रथम नेपलिज अमेरिकन सम्मेलनको लागि आएकी हुन् l अभिनेत्री प्रियंका कार्की सम्मेलनमा कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने भएको जानकारी प्रचार प्रसार बिभागका संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।

यसको अतिरिक्त उनले प्रथम नेपलिज अमेरिकन सम्मेलनको भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने भएकी छिन् ।भेषभुषा प्रदर्शन जुलाई ३ तारिखमा हुनेछ भने उक्त सहभागीहरुलाई निर्णायकहरु गायिका नलिना चित्रकार ,बिना घले तथा विश्व गौतमले छनौट गरेका हुन् l

लस एन्जेलस बिमान स्थलमा प्रियंका कार्की तथा बिना घलेलाई स्वागत गर्न आयोजक समितिको तर्फबाट समाज सेवी उमा कार्की थापा ,संयोजक विश्व सुबेदी , अनुषा कार्की ,शारदा श्रेष्ठ तथा अनिल केसी तथा अन्य गएका थिए l

यो पनि हेर्नुस – नेपाली-अमेरिकन सम्मेलनको तयारी पूरा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसिया

मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट चार नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदिरा सेवन गरेका कारण चार नेपाली कामदारसहित...

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK