नेपाली-अमेरिकन सम्मेलनको तयारी पूरा

ENGLISH

NRN GLOBAL

नेपाली-अमेरिकन सम्मेलनको तयारी पूरा

30 June, 2016 | Bipin Acharya | 1625 Views | comments

nepalese_-american_conventionयुवाहरु जागे भए हरेक कुरा सम्भव हुन्छ । यी कुरालाई प्रमाणित गर्दै यिनै युवाहरुको अथक प्रयासले आगामी जुलाई २- ४ सम्म हुन् गइरहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सन (सम्मेलन)को तयारी लगभग पुरा भएको जानकारी आयोजकले दिएका छन् ।

उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदी लस एञ्जेल्स बाट सम्मेलनको बन्दोबस्त पुरा भएको जानकारी दिदै बास बस्ने होटल(पाहुना घर) का सबै कोठाहरु बिक्रि भै सकेको बताए ।

यसै गरि नेपाल बाट नेपाली चलचित्रकि नायिका तथा कार्यक्रम प्रस्तोता प्रियंका कार्की पनि बुधबार लस एञ्जलस आई पुग्ने भएकी छिन् ।

युवाहरुलाई उत्प्रेरणा गर्न नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा ,नेपाल प्रहरी वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल, संजिता प्रधान तथा अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् ।

प्रथम नेपलीज अमेरिकन सम्मेलनमा संगीत क्षेत्रका ख्याती प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु डिक्की ,हेमन्त राना ,फिरोज स्याङ्गदेन ,राजेन्द्र कर्ण , प्रज्वल बज्राचार्य ,बिपुल छेत्री ,दिवस गुरुङ तथा निकी कार्कीले आ-आफ्ना प्रस्तुति गर्ने भएका छन ।

यसको साथै नेपलीज अमेरिकन सम्मेलनमा बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम ,खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन समेत रहने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK