“नेपाली अनप्लग्ड सेसेन” को पहिलो अंकको एक सांगीतिक भिडियो सार्वजनिक

ENGLISH

NRN GLOBAL

“नेपाली अनप्लग्ड सेसेन” को पहिलो अंकको एक सांगीतिक भिडियो सार्वजनिक

26 May, 2017 | Bipin Acharya | 640 Views | comments

स्विटजरल्याण्ड। गायक सुभाष सुन्दास र संगीतकार रामु परियारको “नेपाली अनप्लग्ड सेसेन” को पहिलो अंकको एक सांगीतिक भिडियो सार्वजनिक भएको छ। यस अंकमा कलाकार द्वयले गायक शिव परियारको “नभेटि नभेटि” बोलको गीत प्रस्तुत गरेका छन् ।

यस प्रकारको सांगीतिक भिडियो कोशेलीहरु नेपाली अनप्लगड सेसेन मार्फत नियमित श्रोताहरु समक्ष प्रस्तुत गर्दै यसका माध्यमबाट प्रवासमा नेपाली गीतसंगीतको संरक्षण र प्रवर्धनमा योगदान दिने उदेश्य रहेको कलाकार द्वयले बताएका छन्।

सुभाष सुन्दास र रामु परियार प्रबासी नेपाली समाजको सांगीतिक क्षेत्रमा परिचित नाम हो। सुभाष सुन्दासले सन २०१५ मा आफ्नो डेब्यु एल्बम “उडन देऊ” बजारमा ल्याएपछि सांगीतिक क्षेत्रमा स्थापित भएका छन्। उक्त्त एल्बम हिट्स एफ. एम. अवार्ड २०१६ को पाँच उतकृष्ठ एल्बममा र “माया हो” बोलको गीत पाँच उतकृष्ठ पुरूष भोकलमा अवार्डका लागि मनोनयमा परेको थियो।

संगीतकार रामु परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट थिए। उनले नेपाल र यूरोपमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK