नेपालीहरुले मनाए नेपाल डे परेड न्युयोर्क शहरमा

ENGLISH

NRN GLOBAL

नेपालीहरुले मनाए नेपाल डे परेड न्युयोर्क शहरमा

23 May, 2017 | Bipin Acharya | 625 Views | comments

अमेरिकाको  न्युयोर्क शहरमा नेपालीहरुले नेपाल डे परेड भव्य रुपमा मनाएका छन् ।

न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको विशेष सहयोग र सहभागितामा नेपाल डे परेड भव्य रुपमा सफल भएको जानकारी कन्भेनर मंगल दास श्रेष्ठद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

२५६१ औं बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस दोश्रो नेपाल डे परेड २०१७ प्रवासमा नेपलीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दताको रुपमा परिचित गराउँदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ ।

नेपाली डायस्पोरालाई अमेरिकी समुदाय माझ चिनारी गराउँदै नेपालमा पर्यटन प्रबर्धदन गराउनु नेपाल डे परेडको अर्को मुख्य उद्धेश्य रहेको छ ।

दोश्रो नेपाल डे परेडमा सहभागिता जनाउनेहरुमा पत्रकार, स्वयंसेवक, अमरिकास्थित बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत ठूलो मात्रामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । त्यस्तै नेपाली महाबाणिज्यदुतवास न्युयोर्क, ग्रयाण्ड मार्शल मिङमा किपा शेर्पा तथा प्रमुख अतिथि नेपाल सरकारका उधोगमन्त्री नविन्द्रराज जोशीप्रति आयोजकले आभार ब्यक्त गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK