नेपालीहरुद्वारा क्यानडामा १० औं गणतन्त्र दिवस २०७४ सम्पन्न

ENGLISH

NRN GLOBAL

नेपालीहरुद्वारा क्यानडामा १० औं गणतन्त्र दिवस २०७४ सम्पन्न

30 May, 2017 | Bipin Acharya | 520 Views | comments

क्यानडाको ओटवा स्थित नेपालीहरुले १० औं गणतन्त्र दिवस २०७४ धुमधामका साथ मनाएका छन् ।

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा नेपाली राजदूतावास, ओटवा, क्यानडाले जेष्ठ १५ गते तदअनुसार मे महिनाको २९ तारिक का दिन नेपाली राजदूतावास परिसरमा एक स्वागत समारोहको आयोजना गरेको थियो।

गणतन्त्र दिवस समाहरोहमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्रका उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा नेपाल सरकार निरन्तर लागि परेको बताएका छन् ।

राजदूत पोखरेलले सरकारले गैरआवासीय नेपाली नागरिकहरुलाई पनि देशको विकासको मुलधारमा समेट्ने प्रयास गरेको बताए ।

साथै व्यापार, लगानी र पर्यटन प्रवर्द्धनको माध्यमबाट नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउन क्यानडाका नेपाी समुदायले राजदूतावासलाई पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

कार्यक्रममा गैरआवासीय नेपाी संघ, क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीले पनि गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका थिए ।

उप्रेतीले नेपालमा हुने अप्ठ्याराहरुमा गैरआवासीय नेपालीहरुले सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि कमल महतले गणतन्त्र कार्यक्रमको आयोजना गरिएकोप्रति राजदूतावासलाई धन्यवाद दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK