नेपालमा हावाबाट पानी निकाल्ने प्रविधिको विकास

ENGLISH

TECH

नेपालमा हावाबाट पानी निकाल्ने प्रविधिको विकास

18 July, 2016 | arjun baral | 2130 Views | comments

water from air

हावाबाट बिजुली निस्कने कुरा त सुनेकै हो र त्यसको परिक्षण सफल पनि भएको छ । त्यस्तै हावाबाट विजुली मात्र नभएर पानी पनि निस्कने प्रविधिको विकास नेपालमा नै भई सकेको छ ।

नेपाल इन्जिनियरिङ कलेजका विद्यर्थीहरुले हावाबाट पानी निकालने प्रविधिको विकास गरेका हुन् र ति विद्यर्थीहरुले हावाबाट पानी निकालेर प्रयोगमा समेत ल्याइसकेका छन् ।

यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पलाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेसिन घरको कौसीमा वा छतमा जहाँ राखेपनि हुन्छ । नेपाल इन्जिनियरिङ कलेजका कार्यकारी अध्यक्ष लम्बोधर न्यौपाने भन्नुहुन्छ ‘हावामा भएको पानीको मात्रालाई मेसिनले सोस्छ र पानीमा परिणत गराउँछ, मेसिन सञ्चालनका लागि बिजुलीको भने आवश्यक पर्छ ।’

अध्यक्ष न्यौपानेका अनुसार नेपाल यो प्रविधिबाट पानी संकलनका लागि उपयुक्त देश हो । नेपालमा बहने ८० प्रतिशत भन्दा बढी हावामा जलवाष्प हुन्छ । पानीको मुहान टाढा रहेको, खडेरी परिरहने क्षेत्रका लागि यो प्रविधि उत्तम हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यो प्रविधिबाट संकलित पानी पिउनका लागि अति सुरक्षित हुने नेपाल इन्जिनियरिङ कलेजको दावी छ । कलेजले हावाबाट पानी संकलन गर्ने प्रविधिलाई राष्ट्रिय युवा परिषदसँग सहकार्य गरी देशभर पु¥याउने प्रयास गरिरहेको छ ।

सबै कम्पनीको मोवाइल नेटवर्क एउटै कम्पनीको टावरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK