नेपालमा संविधान आओस् भन्दै, कोरियामा एक नेपालीद्वारा आत्महत्या

ENGLISH

NRN GLOBAL

नेपालमा संविधान आओस् भन्दै, कोरियामा एक नेपालीद्वारा आत्महत्या

19 September, 2015 | Sandeep Bhattarai | 680 Views | comments

pradeep-bhatta1मीनप्रकाश उप्रेती,सउल । मुलुकमा नयाँ संविधान बनोस् र शान्ति छाओस् भन्ने कामना गर्दै कोरियामा एक नेपालीले आत्माहत्या गरेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत तीन महिनाअघि कोरिया आएका गोर्खाका २५ वर्षीय प्रदीप भट्टले शुक्रबार दिउँसो हात्महत्या गरेका हुन् ।भट्ट आफू बस्ने कोठाको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका हुन । उनी कोरियाको खजेदोस्थित पानीजहाज बनाउने कंम्पनीमा कार्यरत थिए ।

उक्त कम्पनी ७ सय ५० जना नेपाली रहेका छन् । भट्ट उक्त कम्पनीमा डेढ महिनाअघि मात्र सरेको भट्टका सहयोगी दिनेश पौडेलले बताए ।भट्टको शव सउलस्थित देउ हस्पिटलमा रहेको पनि पौडेलले बताए ।

यस्तो छ सुसाइट नोट
..आमा मलाई माफ गर्नुहोला र बुढेस कालमा हजुरलाई रुवाउन पुगें । हरि दाइ आमाको राम्रो ख्याल गर्नु । आमालाई हजुरको काखमा छोडेर गएको छु । दाई तिमिले मेरो लागि धरै दुःख गर्यौ । त्यो गुन मैले यो जुनीमा तिर्न सकिन । अर्को जुनीमा अवश्य तिर्नेछु । बिदेशको भूमीमा कसैलाई पनि यस्तो दुःख नपरोस् । म कसैलाई पनि दोष दिन्न । मेरो बाँच्ने आधार सकियो । नेपालमा संविधान चाडैं बनोस्, देशमा शान्ति आओस् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK