नेपालमा लगानी भित्र्याउन क्यानडामा सम्मेलन

ENGLISH

NRN GLOBAL

नेपालमा लगानी भित्र्याउन क्यानडामा सम्मेलन

क्यानडा

21 January, 2017 | Sandeep Bhattarai | 1250 Views | comments

गैर आवासीय नेपाली संघ क्यानडा

नेपालमा लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।

हाइड्रो, पर्यटन र स्वास्थ्य क्षेत्रमा लगानीका लागि सम्मेलन केन्द्रित हुने आयोजकले बताएका छन्।

सम्मेलनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्य तथा एनआरएनए अमेरिकाका डा.केशव पौडेलले सहभागिता जनाउँदैछन्।

‘छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त रुपमा लगानी नेपाल लैजाने प्रयासस्वरुप सम्मेलन आयोजना गर्न लागिएको हो’, आयोजकमध्येका एक सुमन लम्सालले नागरिकन्युजसँग भने, ‘सम्मेलनमा ४ सय जति सहभागी हुने हाम्रो अपेक्षा छ।’

सम्मेलनमा क्यानडाका अतिरिक्त अमेरिकाबाट पनि सहभागिता हुनेछ।एनआरएनए क्यानडाका तुला भट्टचन संयोजक रहेको सम्मेलनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्य तथा एनआरएनए अमेरिकाका डा.केशव पौडेलले सहभागिता जनाउँदैछन्।

वक्ताहरुले क्षेत्रगत रुपमा लगानीको सम्भावनाबारे प्रवचन सहितको कार्यक्रमको डिजाइन गरिएको छ। सहभागीले आफूलाई लागेको विचार समेत प्रस्तुत गर्न समय दिइने बताइएको छ।

नागरिकबाट

गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा महतको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK