नेपालमा लगानीको वातावरण बनाउन आग्रह

ENGLISH

नेपालमा लगानीको वातावरण बनाउन आग्रह

25 May, 2017 | Bhawana Pathak | 615 Views | comments

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार विभिन्न देशका लागि नेपालबाट सिफारिस भएका राजदूतसँगको भेटघाटमा डा श्रेष्ठले नेपाललाई लगानीको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले छिमेकी मुलुकले गरिरहेको लोभलाग्दो आर्थिक उन्नतिलाई नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्दै “छिमेकी मुलुकले गरिरहेको प्रविधि विकासको अनुसरण गरी त्यसैअनुरुप नेपालले पनि अगाडि बढ्नुपर्छ भन्नुभयो ।”

श्रीलङ्काका लागि नेपाली राजदूत डा विश्वम्भर प्याकुरेल, बङ्गलादेशका लागि नेपाली राजदूत डा चोपलाल भुसाल र म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपालमा लगानीको वातावरण बनाउन आफूहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा पर्यटक भित्र्याउन र यहाँको आर्थिक विकासका लागि आफूहरु कटिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK