नेपालमा बलिउड गायक शाहिद माल्याले प्रस्तुती दिदै

ENGLISH

ENTERTAINMENT

नेपालमा बलिउड गायक शाहिद माल्याले प्रस्तुती दिदै

4 March, 2016 | Bipin Acharya | 470 Views | comments

बलिउड गायक शाहिद माल्याले राजधानीको मल्ल होटलमा गीत सुनाउने भएका छन् । थुप्रै बलिउड फिल्मका पाश्र्व गायक माल्याले शुक्रबार सँझ सुफी इलेक्ट्रो कन्सर्टमा आफ्नो गीत प्रस्तुत गर्ने भएका हुन् ।

makh

सन् २०११ बाट पाश्र्व गायनमा प्रवेश गरेका माल्याले अभिनेता पंकज कपुरले निर्देशन गरेको फिल्म ‘मौसम’बाट पाश्र्व गायन सुरु गरेका थिए । त्यसयता उनले ‘यमला पगला दिवाना, ‘टु स्टेट्स’ ‘मेरे ब्रदर कि दुल्हन’, ‘स्टुडेन्ट अफ दि इयर’ ‘गुण्डे’ ‘फ्यान्टम’ जस्ता फिल्ममा गीत गाईसकेका छन् । कन्सर्टका लागि शाहिद शुक्रबार बिहान नेपाल आउँदैछन् ।

उनले कार्यक्रममा बलिउड फिल्मसँगै सुफी गीतहरु सुनाउने आयोजक नाजिरले बताएका छन् । उनले चर्चाका हिसाबले शाहिद अन्य बलिउड गायक भन्दा पछि भएपनि गायनमा अब्बल रहेको बताए । ‘इलेक्ट्रो सुफी नेपाली संगीत पारखीका लागि नौलो कुरा हो । कार्यक्रम आउनेले नयाँ स्वादको संगीत सुन्न पाएको महसुस गर्नुहुनेछ,’ नाजिरले भने ।

कार्यक्रम लैनचौर स्थित मल्ल होटलमा बेलुकी ७ बजेबाट सुरु हुनेछ । उनको गायनपछि डिजे सेसन हुने आयोजकले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK