नेपालमा इन्टरनेट हड्ताल

ENGLISH

TECH

नेपालमा इन्टरनेट हड्ताल

1 August, 2017 | arjun baral | 2295 Views | comments

विश्वका विकसित देशहरुमा इन्टरनेर हड्ताल भनेको सामान्य कुरो हो । तर नेपालमा भने पहिलोपटक इन्टरनेट हट्ताल भएको छ ।

खासमा इन्टरनेट हडताल आफ्नै व्यक्तिगत सामाजिक सञ्जालको खाता मार्फत आफ्ना मुद्दालाई राष्ट्रियस्तर र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन कालो पृष्टभूमिमा  (BEWARE) खबरदार लेखिएको फोटो  अपलोड गरिएको हुन्छ ।

मुख्य गरी नेपालमा प्रचलनमा आएका समाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा यो फोटो पोष्ट गरिएको छ । विकासको नाममा विनास भएको भन्दै नेपाः उपत्यका बचाऔँ महाअभियानले इन्टरनेट हड्ताल गरेको अभियन्ता मोहन श्रेष्ठले स्रोतलाई जानकारी दिनुभयो ।

‘सामाजिक संजाल नै कालो हुने गरि यो फोटो राख्ने हाम्रो योजना हो’ ‘२४ घण्टाका लागि अन्य कुनै पोष्ट सामाजिक संजालमा नहालौँ । (#SaveNepaValley)  भन्ने ह्यासट्याग राखेर केवल त्यही फोटो मात्र पोष्ट गर्ने याेजना रहेकाे श्रेष्ठकाे भनाइ छ ।

प्रोफाइल पिक्चर र कभर फोटो पनि यहि बनाऔँ ।’ यो इन्टरनेट हड्तालको २४ घण्टापछि हामी हाम्रो औपचारिक पेज नेपाः उपत्यका बचाऔँ महाअभियान अनि यहि ब्लगमा भोलि बिहान साउन १८ गते बिहान ७ बजे हाम्रो औपचारिक मागपत्र सार्वजनिक गर्नेछौ’ श्रेष्ठले स्रोतलाई बताउनु भयो । श्रेष्ठका अनुसार मंगलबार बिहान ८ बजेदेखि सुरु भएकाे अभियान बुधबार बिहान ८ बजे सकिनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK