नेपालद्वारा थाइल्याण्ड सामू २८२ रनको लक्ष्य प्रस्तुत

ENGLISH

SPORTS

नेपालद्वारा थाइल्याण्ड सामू २८२ रनको लक्ष्य प्रस्तुत

अनिल र प्रनितको उत्कृष्ट प्रदर्शन

11 September, 2017 | Sandeep Bhattarai | 1155 Views | comments

एसीसी यू-१९ एसिया कप

आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपालले थाइल्याण्ड सामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २८१ रन बनायो । नेपालको लागि अनिलकुमारले ९१ रन्को अर्ध शतकीय पारी खेले । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्का हाने । त्यस्तै प्रनित थापाले ५० रन बनाए भने सन्दिप सुनारले ३२ रन जोडे ।

यसै गरि रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले समान २२ रन बनाउदा आसिफ शेखले २१ रन जोडे । थाइल्याण्डले केहीबेरमा जवाफी ब्याटिंग गर्दैछ ।

आईसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK