नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रम मलेसियामा आयोजना हुने

ENGLISH

NRN GLOBAL

नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धि कार्यक्रम मलेसियामा आयोजना हुने

1 September, 2015 | Krishna Adhikari | 985 Views | comments

भूकम्पपछि पनि नेपालको पर्यटन सुरक्षित रहेको छ भन्ने सन्देश विश्व सामु दिन मलेसियाको राजधानी क्वालालम्पुरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ ।

malay

आगामी भदौ १७ देखि २० गतेसम्म आयोजना हुने माट्टा मेलामा नेपाली पर्यटन व्यवसायीले नेपाल भ्रमणका लागि सुरक्षित र खतरामुक्त छ भन्ने सन्देश प्रवाह गर्ने छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) को सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना हुने उक्त कार्यक्रममा सहभागिता जनाउन नेपालका तर्फबाट सबै तयारी पूरा गरिएको कार्यक्रम संयोजक एवम् नाट्टाकी सहकोषाध्यक्ष जीस्वाँ तुलाधरले जानकारी दिनुभयो ।

मेलामा १७ गते हुने ‘रात्रि स्वागत’ कार्यक्रममा नेपाल पर्यटन बोर्डले नेपालको पर्यटनसम्बन्धी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
नाट्टाकी सहकोषाध्यक्ष तुलाधरका अनुसार यस कार्यक्रममा मलेसियाका उच्च पदाधिकारीले सहभागिता जनाउने छन्।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नाट्टा, नेपाल अमेरिका पर्यटन पत्रकार सङ्घका प्रतिनिधिलगायत १२ भन्दा बढी पर्यटन व्यवसायी सङ्घसंस्थाको सहभागिता रहने जनाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK