नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

ENGLISH

SPORTS

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

17 September, 2016 | Bipin Acharya | 10470 Views | comments

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य पदक प्राप्त गर्न सफल भएकी छन् । युरोपको पोल्यान्डको वारसवामा सम्पन्न पाँचौ पारा तेक्वान्दो खेलमा नेपालबाट तेक्वान्दो खेलाडी दिपक बिष्टको व्यवस्थापन थियो भने कल्याण गुरुङको प्रशिक्षक हुनुहुन्थ्यो ।

sita

खेलको बारेमा प्रतिक्रिया दिदै कोच श्री दिपक बिष्टले भन्नू भयो ” हामी खेलाडीले स्वर्णपदक जित्ने आशामा थियौ तर पनि सीता भन्डारीले काश्य पदक जितेर देशको गौरव बढेको छ । उक्त कार्यक्रममा एन आर एन पोल्यान्डका कोषाध्यक्ष श्री जीवन केसी , कार्यसमिती सदस्य श्री बिष्णु सापकोटा एवम श्री कुल बहादुर श्रेष्ठ जनक हुमागाई नागिमा श्रेष्ठ लगायत केही नेपालीहरु खेलाडिहरुको हौसला बढाउन नेपाली झन्डा बोकेर खेल मैदानमा पुग्नु भएको थियो ।

यसैबिच आइतबार एन आर एन पोल्यान्डले उहाँहरुसित परिचयात्मक कार्यक्रम पनि राखेको जानकारी गैरआवासीय नेपाली संघ पोल्यान्डका महासचिव श्री कृष्ण न्यौपानेले गराउनु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK