नेपालकी राष्ट्रपति शक्तिशाली महिला सूचीको ५२ औं स्थानमा

ENGLISH

POLITICS

नेपालकी राष्ट्रपति शक्तिशाली महिला सूचीको ५२ औं स्थानमा

7 June, 2016 | Sandeep Bhattarai | 765 Views | comments

BIDYA-BHANDARIविश्वकै शक्तिशाली महिलाको लिष्टमा फेरी पनि जर्मन चान्सलर एंगेला मर्केलले कब्जा जमाएकी छिन् । अमेरिकन चर्चित पत्रिका फोब्सको पछिल्लो सर्भेक्षणमा बिश्वकै शक्तिशाली महिलाको लिष्टमा परेकी हुन ।

फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी छिन् । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन्। शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो। यस्तै दोश्रोमा सम्भबत अमेरिकाको राष्ट्रपति हुन सक्ने महिला हिलारी क्लिन्टन रहेकी छन् ।

त्यस्तै दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन्।अमेरिकन चर्चित बिजनेस पत्रिका फोब्सले हरेक बर्ष सर्भेक्षण गर्ने गर्छ । उसले बिभिन्न ८ वटा विधामा सर्भेक्षण गरेको हो | टेक्नोलोजी ,राजनीति ,ब्यापार,अर्थ,मिडिया,मनोरंजन, मानबताबाद, बिलिनियर विधामा सर्भेक्षण गरेको हो ।

merkel

जर्मन चान्सलर एंगेला मर्केल विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन्। उनले पछिल्लो समय ‘युक्रेन’-रसिया काण्ड, युरोपको अर्थब्यबस्था मजबुध पार्न खेलेको भूमिकाका कारण शक्तिशाली र चर्चित बन्न पुगेकी हुन | उनि सन् २००५ देखी लगातार निर्वाचित जर्मन चान्सलर छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK