नेपालका सञ्जय अमेरिकामा सोसियल हिरो

ENGLISH

NRN GLOBAL

नेपालका सञ्जय अमेरिकामा सोसियल हिरो

3 June, 2016 | Sandeep Bhattarai | 575 Views | comments

sanjaya thapa usaकाठमाण्डौंका सञ्जय थापाले अमेरिकामा सोसियलहिरोको अवार्ड पाएका छन् ।बिगत ८ बर्ष देखि अमेरिकाको न्युयोर्कमा थापाले काठमाण्डौका पूर्व जिविस सदस्य तथा इन्जिनियर थापालाई ब्लड डोनर्स अफ अमेरिका र सोसाइटि अफ अमेरिकी नेपलिज नर्सेसले सोसियल हिरोको अवार्ड प्रदान गरेको हो ।

नेपाली समुदायको हकहित र आफु जन्मेको मुलुकको लागि निरन्तर लागि परेका संजय थापाले अमेरीकामा करिब १०० भन्दा बढी पटक रक्तदान गरेको र न्युयोर्कको हरेक कार्यक्रममा अगुवाको भूमिकामा रहने गरेको कारण सामाजिक हिरोको उपाधि प्रदान गरिएको आयोजकले बताए ।बिगत ३ वर्ष देखि प्रवासी नेपाली मंचका अमेरिकाको अध्यक्ष पदमा रहेका थापाले मञ्चलाइ अमेरिकाका विभिन्न सहरहरुमा सम्मानित संस्थाको रुपमा चिनाउने काम गरेका छन् । साथै नेपालका दैविक बिपत्तिमा आर्थिक सहयोग गर्दै आएका छन् ।

नेपालको गणतन्त्र दिवसको अवसरमा न्युयोर्क मा भब्य रुपमा सम्पन्न भएको नेपाल मबथ परेड सम्पन्न गराउन थापाको भूमिकाले पनि उनलाई सर्वसाधारण हरुले स्वतःस्फुर्त हिरोको उपाधि दिइसकेका थिए ।

संसारन्युजबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK