नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसमा नयाँ नेतृत्व

ENGLISH

NRN GLOBAL

नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसमा नयाँ नेतृत्व

20 January, 2017 | Sandeep Bhattarai | 1040 Views | comments

नेपलिज स्टुडेन्ट

भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत सिए विद्यार्थीको हक र हितको लागि काम गरिरहेको संस्था नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । 

दिल्लीमा सम्पन्न संगठनको साधारण सभाले निर्वाचन मार्फत विवेक विक्रम सिजापतिको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । उपाध्क्षमा अरविन्द चौरसिया, सचिवमा निर्मल मरासिनी, सहसचिमा राजेश रिजाल र कोषाध्यक्षमा मनिषकुमार देव चयन भएका छन् । कार्यसमितिमा १५ जना निर्वाचित भएका छन् ।

भारतको लक्ष्मीनगरमा मात्रै पाँच हजारभन्दा वढी सिए अध्ययनरत विद्यार्थीहरु बस्ने गर्दछन् । सो संस्थाले विद्यार्थीहरुले भोग्नुपरेका समस्याहरु समाधानको लागि पहल गर्ने गर्दछ । सो अवसरमा विद्यार्थीहरुले एक वृहत नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए ।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK