नेपलिज अमेरिकन कन्भेन्सनमा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी

ENGLISH

NRN GLOBAL

नेपलिज अमेरिकन कन्भेन्सनमा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी

5 July, 2016 | Sandeep Bhattarai | 795 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – लस एन्जेलसमा भएको प्रथम नेपलिज अमेरिकनको सम्मेलनको खेलकुद अन्तर्गत आज सम्पन्न भएको अन्तिम चरणको पुरुष भकुण्डो प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी भएको छ l

am

उक्त प्रतिस्पर्धामा न्युयोर्कको प्रसिद्ध फुटबल टोलीले बाल्टिमोरका सशक्त भकुण्डो टोली बाल्टिमोर एथलेटिक क्लबलाई ५ गोल का बिरुद्ध सुन्य ले हराउदै नेपलिज अमेरिकन कन्भेन्सनको प्रथम स्थान हासिल गरेको छ l

लस एन्जेलसको आर्कसिया क्षेत्रको मैदानमा भएको रोचक तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लबले बिजयी हासिल गर्दै नगद ५ हजार डलर प्राप्त गर्ने भएको छ l

यसैगरि बाल्टिमोरका सशक्त भकुण्डो टोलीउप बिजेता बन्दै दुई हजार डलर नगद तथा पदक पाउने भएका छन l भकुण्डो प्रतियोगितामा अमेरिका भरका ११ वटा समूहले भाग लिएका थिए l पुरस्कार वितरण आज समापन समारोहमा वितरण गरिने जानकारी युनाइटेड नेपलिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले जानकारी गराए l

am1

युनाइटेड नेपलिज एसोसिएसनको आयोजना प्रथम नेपलिज अमेरिकन कन्भेन्सन गत जुलाई २ देखि आज ४ सम्म रहने छ ल

यो पनि हेर्नुस – नेपाली अमेरिकन सम्मेलनमा आफ्नो प्रस्तुति दिन नायिका कार्की लस एन्जलसमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी...

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK