नेदरल्याण्ड्समा नेवि संघ विस्तार

ENGLISH

NRN GLOBAL

नेदरल्याण्ड्समा नेवि संघ विस्तार

30 June, 2016 | Bhawana Pathak | 1145 Views | comments

गएको आइतबार नेदरल्याण्ड्समा नेपाल विद्यार्थी संघ विस्तार गरिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विवेक गौतमलाई अध्यक्ष तोक्दै समिति विस्तार गरेको हो ।

ne bi

भेलाले अध्यक्ष विवेक गौतम र अर्पण पोखरेल, सिर्जना केसी, सरिता हुमागाई, डेविड शर्मा, रेशव रिजाल, आस्था क्षेत्री, विजय क्षेत्री, विप्लव केसी, सुमिरा बरुवाल, शनिश शर्मा, अभिषेक चुडाल, सुदय शर्मा, रोशिस गुरुङ्ग, निरज गुरुङ्ग, रक्षा अधिकारी र गणेश थापा कार्यकारी सदस्यमा चयन गरेको छ ।

भेलाले यथाशिघ्र पुर्ण कार्यसमितिको बैठक बोलाई पदाधिकारीहरु चयन गर्ने, नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेसनमा ३ जना प्रतिनिधी चयन गर्ने र जनसंपर्क समिति नेदरल्याण्ड्स संग सहकार्य गरेर च्यारिटी बनभोजको कार्यक्रम समेत गर्ने भएको छ ।

भेलामा नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चाय, पुर्व अध्यक्ष मनोहरि शर्मा, वर्तमान अध्यक्ष दिपक रेग्मी, एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्षहरु नारायण आर्चाय, हरि पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी र वर्तमान अध्यक्ष हिमाल गुरुङ्ग ​,एनआरएन नेदरल्यान्ड्सका युवा संयोजक अमित कार्की ​लगायत जनसंपर्क समितिका महामन्त्री उत्तम कंडेल, प्रेम सिंड गुरुङ्ग, निरज विस्ट, विकास शर्मा, जितेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK