नेजा साधारण सभामा एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

नेजा साधारण सभामा एनआरएनए अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रम सम्पन्न

विजय थापा ,वाशिंगटन डिसी

7 May, 2017 | Sandeep Bhattarai | 865 Views | comments

एनआरएनए अमेरिका

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ l

नेपाल अमेरिका पत्रकार संघ को उद्घाटन पश्चात  बहस कार्यक्रम सुरु भएको थियो l उक्त बहस कार्यक्रममा एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए l बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेको थियो l

अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो l बहस कार्यकम सवा घण्टा सम्म चलेको थियो भने समय अभावको कारण दर्शक तथा सामाजिक संजाल बाट आएका प्रश्नहरु उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए l

बहस कार्यक्रम विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशीले आफ्नो परिचय दिदै आफ्ना कुराहरु ,कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए l

कार्यक्रमको अध्यक्षता भोला आश्चर्यले गरेका थिए भने कार्यक्रम संचालक बाल जोशीले ३ चरणमा जम्मा १२ वटा प्रश्नहरु उम्मेदवारहरुलाई राखेका थिए l

गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको भर्जिनियामा बहस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK