नेजाले एनआरएनए विशेष अन्तरक्रिया गर्ने

ENGLISH

NRN GLOBAL

नेजाले एनआरएनए विशेष अन्तरक्रिया गर्ने

डलास, टेक्सास

3 January, 2017 | Sandeep Bhattarai | 1030 Views | comments

एनआरएनए विशेष अन्तरक्रिया

अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुको प्रतिनिधीमूलक संस्था एनआरएनए अमेरिकासंग नेपाल अमेरिका पत्रकार संघ, नेजाले विशेष अन्तरक्रियाको आयोजना गर्ने भएको छ ।

उक्त अन्तरक्रियामा एजेणडाहरूको विषयमा छलफल गर्ने नेजाले जनाएको छ । एनआरएनएको वर्तमान नेतृत्वका साथै भावि नेतृत्वको तयारीमा जुटेका आकांक्षिहरुसमेत सहभागि हुने सो कार्यक्रममा वर्तमान चुनौती र भावी योजनामा बहस हुनेछ ।

चिसिदै गएको अमेरिकाको मौसममा यो बहसले नेपाली समुदायलाई भने राम्रैसँग तताउने अनुमान गरिएको छ । एनआरएनए अमेरिकाको वार्षिक साधारण सभाको भोलिपल्ट डलासमा यहि जनवरी १५ तारिख आईतबार ११ बजे कार्यक्रम तय भएको नेजाका क्षेत्रिय संयोजक किसन रेग्मीले जानकारी दिनुभयो । विश्वको सवै भन्दा शक्तिशाली देश अमेरिमा रहेका नेपालीहरुले राम्रै सहभागिता जनाएको एनआरएनए अमेरिकाले एनसीसीमा भने प्रभावशालि उपस्थिति जनाउन सकेको छैन ।

सोभियत यूनियनबाट छुटिएका राज्यहरुका साथै जापान र अस्ट्रेलियाको दवदवामा रहेको एनआरएनए केन्द्रिय नेतृत्वमा अमेरिकन नेपालीको फिक्का उपस्थिति आफैमा लज्जास्पद छ । एनआरएनए अमेरिका फुटेर होइन जुटेर गएमा केन्द्रिय नेतृत्वका लागि राम्रै दवाव सिर्जना गर्नसक्छ । यसका लागि वर्तमान नेतृत्व र भावि नेतृत्वको दौडमा रहेकाहरुको विचार मन्थन सान्दर्भिक देखिएकाले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष भोला आचार्य बताउनु हुन्छ । केन्द्रमा धक्का दिन सक्ने एनआरएनए अमेरिका वनाउन कस्तो योजना र नेतृत्व आवश्यक छ भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

नेजाद्वारा स्वर्गीय पत्रकार न्यौपानेको सन्ततिका लागि सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK