नेइमारलाई उनकै समर्थकले ग्राउन्डमै लडाएपछि

ENGLISH

SPORTS

नेइमारलाई उनकै समर्थकले ग्राउन्डमै लडाएपछि

6 September, 2016 | Anjana Bhandari | 1250 Views | comments

neymar

विश्वकप छनौट खेलको तयारीमा रहेका नेइमारलाई उनका समर्थकले मैदानमा लडाएका छन् । ब्राजिलियन फुटबलका स्टार नेइमारलाई धेरै जना समर्थकले एकैपटक घेरेपछि उनी मैदानमा नै लडेका थिए ।

सुरक्षाका लागि खटीएका गार्डले नेइमारका समर्थकलाई रोक्ने सक्दो कोशिस गरेका थिए । तर उनीहरु असफल भएपछि समर्थकहरुले नेइमारलाई अंगाल्न सफल भए ।

नेइमार भने आफ्ना समर्थकहरुको यस्तो व्यवहार देखेर हाँसिरहेका थिए । इमारले अभ्यास गरिरहेको रंगशालामा १५ हजार दर्शक उपस्थित थिए । केही समर्थकले मैदानमै गएर नेइमारलाई अङ्गालो मारेर लडाएपछि सुरक्षाकर्मीले उनीहरुलाई छुट्याउन खोजेका थिए ।

विश्व फुटबलप्रेमीहरुमाझ प्रिय नेइमार ब्राजिल फुटबल समर्थकमाझ प्रिय छन् । उनका हरेक क्रियाकलापहरुलाई समर्थकहरुले पछ्याइरहेका हुन्छन् । विश्वकप छनौट अन्तर्गत शुक्रबार बिहान भएको इक्वेडरविरुद्धको खेलमा नेइमारले एक गोल गरेका थिए ।

विश्वकप छनौट अन्तर्गत नै बुधबार बिहान ब्राजिलले कोलम्बियासँग खेल्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK