नुवाकोटका पाण्डेको साउदीमा मृत्यु

ENGLISH

NRN GLOBAL

नुवाकोटका पाण्डेको साउदीमा मृत्यु

27 July, 2017 | Sandeep Bhattarai | 1075 Views | comments

वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका विदूर नगर पालिका १० गेर्खुका शम्भु पाण्डे मृत फेला परेका छन । उनको शव साउदी समुन्द्री किनारमा फेला परेको हो ।

स्वदेश फर्किने क्रममा रहेको ३५ वर्षीय पाण्डे प्लेन टिकटको पखाईमा थिए । उनी १६ महिनादेखि साउदीको जुगलस्थानमा रहेको गार्डेन कम्पनीमा काम गर्दै आएका र विदा स्वीकृत गराई घर फर्कन प्लेन टिकटको प्रतिक्षमा रहेको उनका भाई नाता पर्ने रमेशजंग पाण्डेले जानकारी दिए ।

‘उनी सोमबार मृत अवस्थामा शव भेटिएको फोनबाट जानकारी पायौं,’ रमेशजंगले भने, ‘साथीहरुले राति निस्केको थियो । पछि त्यसो अवस्थामा फेला पर्यो भने ।’ उनको शव ल्याउन प्रयास भइरहेको छ । पाण्डेको एक श्रीमती, छोरी र छोरा छन् ।

घरायसी अवस्था दयनीय रहेको उल्लेख गर्दै भाई नाता पर्ने रमेशजंगले भने,‘गुठीको जग्गामा घर बनाएका थिए । त्यही पनि भुकम्पले भत्केपछि टहरामा परिवार बसेका छन् । उता दाई वितेछन् ।’

कान्तिपुरबाट

सवारी दुर्घटनामा परी साउदीमा एक नेपालीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK