निशा मस्की मस्की हिड्ने, पल शाह फकाउने (भिडियो)

ENGLISH

ENTERTAINMENT

निशा मस्की मस्की हिड्ने, पल शाह फकाउने (भिडियो)

4 March, 2016 | Bipin Acharya | 760 Views | comments

गायक किरण इजम लिम्बुको ‘मस्की मस्की’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनको दोश्रो एल्बम ‘ओझेल’मा समावेश यो गीतको भिडियोमा पल शाह र निशा लिम्बुले अभिनय गरेका छन् ।

paul

किरणले यसअघि सार्वजनिक गरेको गीत ‘नयनभरी’मा पल र निशाकै जोडी देखिएको थियो । गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । हालसम्म युट्यूबमा पाँचलाख भन्दा बढी पटक गीत हेरिसकिएको छ । ‘मस्की मस्की’को निर्देशन र सम्पादन पनि ‘नयनभरी’का निर्देशक विज्ञान राईले नै गरेका हुन् ।

सुन्दा र हेर्दा उस्तै रमाईलो लाग्ने यो गीतको शब्द र संगीत गायक जेनिश लामाको हो । संगीत संयोजन भने टेकेन्द्र याक्सोको रहेको छ । गीतमा पलले निशालाई आफ्नो प्रेममा पार्नका लागि गरेको संघर्ष देख्न सकिन्छ । अन्त्यमा, कसरी निशा पलको हुन्छिन् ? भिडियोमा देखाउन खोजिएको छ । भिडियोको छायांकन ज्ञानेन्द्र शेर्माले गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

salman-khan-visit-in-chandagiri

सलमान खान नेपाल आउँदा चन्द्रागिरिको भ्रमण गर्ने

माघ २०७४, चन्द्रागिरि । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान...

chanchale-timro-bani

गायिका विश्वकर्मा र ताराकान्त वि.क.को “चन्चले तिम्रो बानी” बजारमा

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा...

निगमको बोइङ जहाज

एनआरएनए अध्यक्ष भट्टले खरिद गरे निगमको बोइङ जहाज

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले १४ करोड...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK