निर्वाचनको सबै तयारी पूरा हुनेक्रममा : प्रधानमन्त्री

ENGLISH

निर्वाचनको सबै तयारी पूरा हुनेक्रममा : प्रधानमन्त्री

11 December, 2016 | Bipin Acharya | 1475 Views | comments

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संशोधनमार्फत् संविधान सबैका लागि स्वीकार्य बनाउने प्रयास गरेको बताएका छन् ।

1481368051pm-pm-final-final

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको कार्यक्रममा उनले संविधान सर्वस्वीकार्य भएपछिमात्र मानवअधिकार संरक्षण हुने बताए ।

उनले सरकार संविधान कार्यन्वयन गर्दै तीन तहको निर्वाचन गराउने तयारीमा जुटेको दाबीसमेत गरे ।

निर्वाचन कानुनहरु व्यवस्थापिका–संसदमा पुगिसकेको भन्दै उनले निर्वाचनको सबै तयारी पूरा हुनेक्रममा रहेको उल्लेख गरे ।मानवअधिकारको रक्षा पहँुचवालका लागिभन्दा पनि गरिब, निमुखा, सीमान्तकृत र पीडितका पक्षमा हुुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको विषयमा अन्तर्राष्ट्रिय जगतसँग गरेका प्रतिबद्धता र सम्झौता कार्यन्वयनमा सरकार लाग्नुपर्ने बताए ।

उनले संविधानमा दखिएका असन्तुष्टि सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै अवसरमा प्रधानमन्त्री दाहालले शनिबारै सिंहदरबारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK