निर्वाचनको मितिमा शङ्का नगुहोस् :महरा

ENGLISH

POLITICS

निर्वाचनको मितिमा शङ्का नगुहोस् :महरा

22 February, 2017 | Krishna Adhikari | 615 Views | comments

download-3उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्वाचनको मितिमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

केन्द्रीय अनुगमन टोलीले भैरहवामा आयोजना गरेको लुम्बिनी अञ्चलस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री महराले सरकारले निर्वाचन आयोगदेखि सरोकारबालसँग छलफल गरेर स्थानीय निकायको निर्वाचनको मिति तोकेकाले निर्वाचनप्रति शङ्का नगर्न आग्रह गर्नुभयो ।

लामो समयपछि स्थानीय निकायको निर्वाचन हुन लागेको भन्दै उहाँले कुनै पनि बहानामा निर्वाचन नसर्ने दाबी गर्दै कुनै द्वीविधा नराखी तयारी थाल्न जिल्लास्थित प्रमुखलाई निर्देशन दिनुभयो ।

केन्द्रीय अनुगमन समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव टकङ्मणि शर्माले अहिले पनि विकास निर्माणमा परम्परागत तरिका नै रहेको भन्दै त्यसलाई सुधार गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक, स्थानीय विकास अधिकारी, सडक डिभिजन तथा सिँचाइ कार्यालयका प्रमुखहरुले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी गराएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK