निर्मल तामाङ डीआइडी को उत्कृष्ट १० मा

ENGLISH

ENTERTAINMENT

निर्मल तामाङ डीआइडी को उत्कृष्ट १० मा

13 September, 2015 | Sandeep Bhattarai | 650 Views | comments

Nirmal-Tamang-650x488नुवाकोट विदुर नगरपालिका त्रिशुलीवजार–११ का २३ वर्षीय निर्मल तामाङ चर्चित भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी) को उत्कृष्ट १० मा पुगेका छन् |

वैशाखदेखि डीआईडी प्रतियोगितामा संषर्घ गरिरहेका निर्मल तामाङ भूपू भारतीय सेना शेरवहादुर तामाङका कान्छा छोरा हुन् | प्रत्येक शनिबार र आइतबार भारतीय च्यानल जी टिभीबाट राति सवा नौ बजे प्रशारण हुने यस प्रतियोगितामा बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवर्ती र चर्चित डान्सर निर्णायक मण्डलमा रहेका छन् |

उक्त प्रतियोगितामा उत्कृष्ट दशपछि छनौट हुनेलाई भोटिङको साहरा लिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न डिआइडी ५ स्पेस एनआइआर लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्ने हुन्छ । उनलाई नेपालबाट र अनलाईन दुवैबाट भोट गर्न सकिन्छ |अनलाईन भोटिङ गर्नका लागि ,www.zeetv.com/निर गर्नुपर्नेछ ,भोटिङ गर्ने समय शनिबार राति नौ १५ देखि बुधबार साँझसम्म खुल्ला हुनेछ |

उनलाई जिताउनका लागि नेपालीहरुको भोटको अपेक्षा उनका परिवारले गरेका छन् , विश्वको जुनसुकै ठाउँबाट पनि उनलाई भोटिङ गर्न सकिन्छ | उनका वुवा शेरवहादुरले आफ्नो छोराभन्दा पनि निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न सवैलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK