निर्देशक समाजमा सुचित्राको नेतृत्व : पहिलो पटक अध्यक्ष पदमा महिला

ENGLISH

ENTERTAINMENT

निर्देशक समाजमा सुचित्राको नेतृत्व : पहिलो पटक अध्यक्ष पदमा महिला

31 July, 2016 | Bhawana Pathak | 740 Views | comments

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा पहिलो पटक महिला उम्मेरद्वार विजयी भएका छन् । शनिबार सम्पन्न ११ औं साधारण सभापछि भएको निर्वाचनमा सुचित्रा श्रेष्ठले आफ्नो पक्षमा ६९ मत ल्याउँदै श्रेष्ठ अध्यक्ष पदमा विजयी भइन् । उनका प्रतिस्पर्धी राजु केसीको पक्षमा ३४ मत खसको थियो । महा सचिवमा पदमा गोपालचन्द्र लामिछाने निर्विरोध चुनिए ।

suchitra-shrestha

यस्तै समाजको उपाध्यक्ष पदमा रक्षासिंह राणा र दिपक खाँड विजयी भएका छन् । रक्षाको पक्षमा सर्वाधिक ८३ मत खस्दा दिपकले ४९ मत ल्याएर विजयी भए । सचिव पदमा शेखर खनाल विजयी भएका छन् भने कोषाध्यक्ष पदमा विश्वमणी घिमिरे आएका छन् । त्यस्तै सहकोषाध्यक्ष पदमा राजु अधिकारी (४७) विजयी भएका छन् ।

यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । यसअघि नै निर्विरोध चयन भईसकेका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK