निर्देशक रोहित सेट्ठी र शाहरुख खानको सम्बन्धमा आयो दरार

ENGLISH

ENTERTAINMENT

निर्देशक रोहित सेट्ठी र शाहरुख खानको सम्बन्धमा आयो दरार

24 July, 2016 | Anjana Bhandari | 970 Views | comments

sharukh khan

निर्देशक रोहित सेट्ठी र शाहरुख खान एक समय निकै नजिक मानिन्थे । जोडी जम्यो, ‘चेन्नई एक्सप्रेस’ हिट बन्यो । त्यसपछि गत बर्ष ‘दिलवाले’ बनाए, फ्लप बन्यो । अनि दरार आउन सुरु भयो यो जोडीको सम्बन्धमा ।

बलिउड अनलाईनहरुले लेखेका छन् कि ‘दिलवाले’को असफलतासँगै यी दुईबीच सिधा रुपमा बोलचाल पनि छैन् । फिल्म फ्लप हुनुको पछाडी दुबैले एकअर्कालाई दोष थोपरेका छन् ।

शाहरुखले ‘बाजिराव मस्तानी’सँग फिल्म भिडाउनु अनि रोहितले राम्रो मेहनत नगर्नु एक अर्काको दोषारोपण बताईन्छ ।

यहि कुराले ठुलो रुप लिएपछि नयाँ प्रोजेक्टको बारेमा ‘दिलवाले’ रिलिज पहिले गरेको रोहित र शाहरुखको पलानिङ नै अन्त्य भएको बताईन्छ । तेस्रो फिल्मको बारेमा टिमअपको कुरा सेलाएसँगै रोहितले अर्कै स्टार लिएर काम गर्ने मनस्थितीमा पुगेको बताईन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK