निर्देशक राजकुमार सन्तोषीसंग सलमानले काम नगर्ने

ENGLISH

ENTERTAINMENT

निर्देशक राजकुमार सन्तोषीसंग सलमानले काम नगर्ने

26 July, 2016 | Anjana Bhandari | 790 Views | comments

salman khan

अभिनेता सलमान खानले निर्देशक राजकुमार सन्तोषीलाई आफ्नो नयाँ प्रोजेक्टबाट हटाएका छन्।

कोरियन फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक बनाउने तयारीमा रहेका सलमानले भारतीय दर्शकको चाहना अनुरुपको स्क्रिप्ट बनाउन भन्दै सन्तोषीलाई स्क्रिप्ट लेखनको जिम्मा दिएका थिए ।

तर, सन्तोषीले स्क्रिप्ट लेख्न धेरै समय लगाएको भन्दै उनलाई फिल्मवाटै हटाइदिएका छन् । निर्देशक सन्तोषी ढिलो तर, मिहिन ढंगले काम गर्ने निर्देशकको रुपमा चिनिन्छन् । उनले प्राय फिल्ममा समय लगाएरै काम गर्ने गरेका छन् ।

कोरियन रिमेक सलमानलाई सबै भन्दा मन परेको विषय हो, यो विषयमा जसरि पनि फिल्म बनाउने योजनामा छन् उनी । यो फिल्म उनले अतुल निर्माण संस्थावाट निर्माण गर्दैछन् ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार अब सलमानको फिल्मको निर्देशन अली अब्बासले गर्ने बताइएको छ । यसराज ब्यानरको तिन फिल्म निर्देशन गरेका अली अब्बास अब बाहिरि फिल्ममा जोडिने योजनामा छन्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK