निर्देशकले संबाद परिवर्तन गरिदिदा रोइन दीपिका

ENGLISH

ENTERTAINMENT

निर्देशकले संबाद परिवर्तन गरिदिदा रोइन दीपिका

3 May, 2017 | Bhawana Pathak | 700 Views | comments

निर्माता तथा निर्देशक संजय लिला भंसालीले पछिल्लो समय दीपिका पादुकोणलाई लगातार आफ्ना सिनेमाहरुमा लिएका छन् ।

दीपिका र भंसालीको सहकार्य निकै राम्रो पनि भएको छ । रामलीला र बाजीराव मस्तानी पछि हाल यी दुई सिनेमा पद्मावतीमा काम गरिरहेका छन् । अहिले त भंसाली दीपिकाका प्रिय निर्माता नै बनिसकेका छन् ।

हालै मात्र दीपिका सिनेमा रामलीलामा काम गर्ने समयमा भंसालीले सम्वाद परिवर्तन गरिदिएका कारण रोएको खुलासा भएको छ । भंसालीले सिनेमा गोलियोँकी रासलीला रामलीलामा केही सम्वादहरु परिवर्तन गरेका थिए ।

छायाकंनको पहिलो दिन अन्तिम चरणमा सिनेमाका सम्वादहरु परिवर्तन भएका कारण दीपिकालाई असहज भएको थियो जसले गर्दा उनी रोएकी थिईन् । यसको खुलासा सम्वाद लेखक गरिमा बहलले गरेकी हुन् । यस सिनेमामा गरिमा बहल र सिद्धार्थ सिंहले लेखेका हुन् ।

गरिमाका अनुसार दीपिका सम्वाद कण्ठ पार्न माहिर छिन् । तर त्यस दिन अचानक संजयले सम्वादहरु परिवर्तन गरिदिँदा उनलाई गाह्रो भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK