निखिल संगै शिल्पा पनि भिलेन भन्दै

ENGLISH

ENTERTAINMENT

निखिल संगै शिल्पा पनि भिलेन भन्दै

3 May, 2017 | Bhawana Pathak | 530 Views | comments

कपिल खत्री र शीतल श्रेष्ठद्वारा निर्माण गरिएको चलचित्र ‘भिलेन’ले आफ्नो केही सिनहरू काठमाडौं र मनाङमा छायाँकन गर्ने भएको छ । रौतहट जिल्लामा ६० प्रतिशत छायाँकन सकेको ‘भिलेन’ले छिट्टै मनाङमा गीतहरूको छायाँकन गर्नेछ ।

फिल्मका निर्माता एवम् नायक कपिल खत्रीले भने, ‘भिलेनको अधिकांस छायाँकन रौतहटमा सक्किएको छ । बाँकी सिनहरू काठमाडौं र मनाङमा गर्ने कार्यक्रम छ ।’ छायाँकनका लागि लोकनेसनको सबै तयारी गरिएको उनले बताए ।

तराई–पहाडको प्रेमकथालाई द्वन्द्वत्मक शैलीमा ‘भिलेन’मा उतारिएको छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । ‘भिलेन’का निर्देशन देवेन्द्रराज पाण्डे हुन् । वृत्तचित्र निर्माण गरेर नेपाली सेनाबाट पुरस्कार पाइसकेका पाण्डेले ‘भिलेन’मा उत्कृष्ट काम गरेको निर्माता तथा नायक कपिल खत्रीले बताए ।

फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, कपिल खत्री, शिल्पा पोखरेल, ध्रुब कोइराला, अविनाश न्यौपानेलगायतको अभियन रहेको छ ।‘भिलेन’मा चकलेटी कपिल खत्री र शिल्पा पोखरेलको जोडीले फरक भूमिकामा अभिनय गर्दै छ ।फिल्ममा संगीत बसन्त सापकोटा र बाबुलाल बरालको रहेको छ । कार्यकारी निर्माता सुरज खड्का हुन् भने नृत्य निर्देशन दीपक र दीपेनले गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK