निखिल उप्रेती अरु केटीसंग नाचेको मन पर्दैन उनको छोरालाई

ENGLISH

ENTERTAINMENT

निखिल उप्रेती अरु केटीसंग नाचेको मन पर्दैन उनको छोरालाई

12 May, 2017 | Bhawana Pathak | 655 Views | comments

नायिक निखिल उप्रेती निकै ब्यस्त अभिनेता हुन । उनी परिवार भन्दा पनि चलचित्र छायाँकनमा निकै ब्यस्त छन् । निखिलले पहिलो बिवाह कोपिलासंगको लामो समय पछिको प्रेम बिवाह गरेका थिए ।

दुबै जना संघर्षको समयमा काठमाण्डौमा बस्दा नै माया बसेको थियो । निखिल अभिनय सिक्ने क्रममा लामो समयसम्म भारतमा बसे । कोपिलाले पनि निखिललाई पर्खिन, उनले अभिनय सकेर पहिलो चलचित्र पिंजडामा काम गर्ने मौका पाए र चलचित्र निकै हिट भयो । त्यस पनि लामो समयको प्रेमलाई बिवाहमा बदले । अहिले कोपिलाको साथमा ८ वर्षको छोरा छन् । यतिबेला कोपिलाको साथी नै उनको छोरा भएका छन् ।

विचको समयमा नायिका सञ्चिता लुईटेल संगको दोश्रो बिवाहको कारण केही समस्या भए पनि अहिलले निखिलले दुबै परिवालाई राम्रो संग हेरेका छन् । उनले दुबै परिवारमा समय दिदै आएका छन् । मलाई समयले यस्तै गरायो निखिल उप्रेतिका जेठि श्रीमती कोपिलासंग दोश्रो बिवाहको बारेमा कुरा गर्दा उनले मलाई समयले यस्तै गरायो भनेर टारिन् । उ

नले अगाडि भनिन् -यस्तो माया गरेको मान्छेले मलाई किन यस्तो गरेको होला भन्न प्रश्न आफैले आफैलाई बारबार गरिरहन्छु । एक अनलाईन मिडियासंगको कुराकानीमा उनले समयसंग कसैले पनि केही गर्न नसक्ने भएको कारण राम्रो लागि पक्कै पनि नराम्रो कुराहरु सहनु पर्ने र आफूले कसैको पनि नराम्रो नसोचेको बताईन ।

निखिलको जेठो सन्तानको रुपमा छोरा रहेको छ । ८ वर्षका निकै चन्चले छोरालाई बाबा अरु नायिकाहरुसंग नाचेको मनपर्देन रे । त्यसैले उनको बाबा मात्रै नाचेको भैरव सिनेमाको नाच भैरे गीत हेर्न रुचाउछन् । उनी बाबासंग अरु केटीको नाम जोडिएको पनि सुन्न चाहादैनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK