निखिलको सिनेमामा बलिउड कलाकार

ENGLISH

ENTERTAINMENT

निखिलको सिनेमामा बलिउड कलाकार

22 May, 2017 | Bhawana Pathak | 540 Views | comments

नायक निखिल उप्रेती दोस्रो चलचित्र निर्देशनको तयारीमा लागेका छन् । ‘भैरब’ चलचित्रबाट निर्देशन सुरु गरेका निखिलको दोस्रो चलचित्रमा भने बलिउड कलाकारहरु मुख्य भूमिकामा रहने छन् । उनले निर्देशन गर्ने दोस्रो चलचित्रको ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नाम राखिएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै निखिल उप्रेती प्रोडक्शनले चलचित्र निर्माणमा भारतको चलचित्र निर्माण कम्पनी ‘प्रामा ईन्स्ट्रुमेन्टस’सँगको सहकार्यमा अनिभेता निखिलले दुई करोड ५० लाखमा बन्ने चलचित्र निर्देशन गर्न लागिएको बताए ।

पत्रकार सम्मेलनमा निखिलले चलचित्रको एक्सन खिच्नको लागि मात्रै एक करोड खर्च हुने बताएका छन् । ‘कमिटमेन्ट सिक्स्टि आवर्स’ अमेरिका, थाइल्याण्ड, सिंगापुर, भारत र नेपाल गरि ५ देशमा छायांकन गरिने छ । चलचित्रमा ७० प्रतिशत हिन्दी भाषा, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुने पनि जनाएको छ ।

चलचित्रमा बलिउड कलाकार रञ्जित, सयाजी सिन्दे, अनन्त जोग, अली जफर लगायतले काम गर्नेछन् । चलचित्रको लागि नायिका भने पक्का भएको छैन । चलचित्रमा निखिलको साथमा क्याप्टेन विजय लामाको पनि मुख्य भूमिका रहने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK