नासाले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल

ENGLISH

TECH

नासाले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल

अन्तरिक्ष तथा बृहस्पतिको अध्ययनमा यो ठूलो सफलता

5 July, 2016 | arjun baral | 1830 Views | comments

nasa
अमेरिकी अनतरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा नयाँ उपग्रह पठाउन सफल भएको छ । उपग्रह बृहस्पतिको कक्षमा पुगेको दाबी नासाले गरेको छ । साथै उपग्रहले बृहस्पति ग्रहको कक्षमा फालेको रकेट इन्जिजले काम गर्न थालेको नासाका वैज्ञानिहरुले बताएका छन । उनीहरुलाई त्यस उपग्रह बाट रेडियो सन्देश पनि प्रप्त भई सकेको बताएका छन ।

juno-jupiter-orbit

जुनोले बृहस्पतिलाई परिक्रमा गर्न सुरु गरेको नासाका वैज्ञानिकले बताएका छन् । जुनो उपग्रह पाँच वर्ष अघि नासाले छोडेको थियो । यसअघि कुनै पनि उपग्रह बृहस्पति ग्रहको यति नजिक पुगेका थिएनन् । पृथ्वी भन्दा ११ गुणा ठूलो बृहस्पतिले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ  ८० करोड किलोमिटर परबाट सन्देश क्यालिफोर्नियामा रहेको जुनो मिसनको कन्ट्रोल रुमा आएको हो ।

अन्तरिक्ष तथा बृहस्पतिको अध्ययनमा यो ठूलो सफलता भएको नासाले जनाएको छ । जुनोले अबको डेढ वर्षसम्म बृहस्पति ग्रहको परिक्रमा गर्ने छ । यस क्रममा बृहस्पति ग्रहका बारेमा जानकारी लिने छ । काम सकिएपछि जुनो पृथ्वीको वायुमण्डलमा आएर ध्वस्त हुनेछ । जुनो मिसनका लागि एक अर्ब डलर खर्च भएको नासाले जनाएको छ ।

केवलबाट अमेरिका र जापान जोड्ने गुगलको प्रयास सफल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK